लामो समयदेखि जारी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाभित्रको विवादको अन्त्य भएको छ । पार्टीभित्रका शीर्षस्त नेताहरुबीच सहमति भएपछि विवाद सल्टिएको हो । पार्टीको महाधिवेशन नहुञ्जेलसम्म बाँकि अवधिलाई तीन भागमा बाँडेर लोकेन्द्र बहादुर चन्द, पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पालैपालो अध्यक्ष हुने सहमतिसँगै राप्रपाको विवाद सुल्झिएको हो।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment