English Edition

लन्डनमा नेपालीद्वारा मोदीविरुद्ध प्रदर्शन

तीन दिने बेलायत भ्रमणका सिलसिलामा लन्डन उत्रिएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायतस्थित नेपालीहरुले विशाल विरोध प्रदर्शन गरेका छन् ।

भारतले नेपालमा लगाइरहेको अघोषित नाकाबन्दीको विरोधमा नेपालीले बिहीबार गरेको शान्तिपूर्ण आन्दोलनमा सयौं सहभागी भए । बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिंग स्ट्रिट अगाडि मध्यान्ह १२ बजे देखि प्रदर्शन सुरु भएको हो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment