दाङका युबा व्यबसायीहरुको १४ करोड बढीको लगानीमा घोराहीमा सुविधा सम्पन्न स्विमिङ्ग पुल सहितका होटल सञ्चालनमा आएको छ । घोराही ११ रव्बेमा भिग्रेली भिलेज नाममा सञ्चालनमा आएको होटलको सोमबार उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष चण्डीराज ढकालले उद्घाटन गर्नुभयो ।
होटल व्यबस्थापनले आफ्नो १४ कठ्ठामा फैलिएको भिलेजमा स्विमिङ्ग, पुल, बैठक हल, डिलक्स रुम, सेमिनार हल, हेल्थ क्लव, तथा रेष्टुरेन्ट बार सहितका सुविधा उपलव्ध रहेको जनाएको छ । सञ्चालक धु्रवराज श्रेष्ठले रिसोर्ट मुनाफा गर्नका लागि मात्रै नभएर राप्तीको पर्यटन विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको जानकारी दिनुभयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment