English Edition

घरबाट निकालिएकी गर्भवती महिलाले धरानको सडकमा नै बच्चा जन्माइन

देशमा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । तर सुनसरीकी एक गर्भवती महिला भने घरेलु हिंसाको शिकार बनेकी छन् । परिवारले घरवाट निकालिएकी सुनसरीको सोनापुर गाविस महिलाले सोमबार धरानको सडकमा छोरा जन्माएकी छिन् । सोमबार विहान वडा प्रहरी कार्याल अगाडिको सडकमा सोनापुरकी समिरा देवीले सडकमा असुरक्षित प्रसुती गरेकी हुन् । सडमै छोरा जन्माएपछी स्थानीय महिला र धरान प्रहरीले उनको उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment