English Edition

नाकावन्दी छिट्टै हट्ने एकीकृत माओवादी अध्यक्ष दाहालको दावी

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नाकाबन्दी छिट्टै हटने दाबी गर्नुभएको छ । उँहाले आफनो देशको संविधान बनाइ आफनै अधिकार प्रयोग गर्न पनि बाधा र अवरोध भएकोमा असन्तुष्टि समेत व्यतm गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भरखरै भारतीय नेताहरु सँग आफ्नो भेट भएको र भेटमा नाकाबन्दी छिटटै खुलाउने बारे कुरा भएको जानकारी दिनुभयो । उँहाले समानुपातिक र समाबेशीताको क्षेत्रमा प्रगतिशील भएकाले मधेशी जनतालाई संविधान बारे भ्रममा नपर्न आग्रह गर्नुभयो 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment