राजतन्त्र समाप्तीको दस्तावेज उतार्नेहरुका लागि इतिहासको पन्नामा सम्भवत अन्तिम भागको सबैभन्दा सनसनी पात्र बन्नेछन् पारश साह । शाहज्यादा हुँदादेखि नै चर्चा र विवादमा आएका पारसलाई नजिकबाट चिन्नेहरुले राष्ट्रवादी र इमान्दार ठान्छन् । लागु औषधको सेवनपछि उनले प्रर्दशन गर्ने हर्कतलाई भने सबैले धिक्र्काछन नै । थाइल्याण्डको लामो तर बदनामपूर्ण वसाई पछि नेपाल फर्किउका उनि पछिल्लो समय मन्दिरहरुमा सार्वजनिक हुनु र भगवानको प्रार्थनामा लिन हुनुले उनि विगतका आचरणहिन काम प्रायश्चितमा तल्लिन छन् भन्ने देखाउँछ । शनिबार पारश ललितपुरको बंगलामुखीमा पुजा गर्दै गर्दा भेटिए ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment