सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले केहि दिनमै आन्दोलनरत मघेशी मोर्चा संग निर्णायक बार्ता हुने वताउनुभएको छ । उहाँले केहि दिन यता सकारात्मक बार्ता भएको भन्दौ चाँडो भन्दा चाँडो समाधान हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
एन प्याव्सन भक्तपुरको पाचौं वार्षिकोत्सव कार्यक्रममा मन्त्री राईले देशका समस्याको समाधान भारतमा नभई मुलुकको धरातल भित्र नै खोज्न आन्दोलनरत मधेशी मोर्चालाई आग्रह समेत गर्नुभयो । मन्त्री राईले कसैको शरणमा परेर समस्याको समाधान खोज्न नहुने भन्दै वार्ताबाट मधेशले उठाएको राजनीतिक माग खोज्न आन्दोलनरत मधेशी मोर्चालाइ आग्रह गर्नभयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment