आहा रारा गोल्डकपको १४ औं संस्करण माघ ५ देखि १६ गते सम्म पोखरामा संचालन हुने, प्रतियोगीतामा यसपटक १२ टिमको सहभागिता रहने ।
मोफसलको चर्चित फुटवल प्रतियोगिता आहा रारा गोल्डकपको १४ औं संस्करण आगामी माघ ५ देखि १६ गते सम्म संचालन हुने भएको छ । आयोजक साहारा क्लब पोखराले मंगलबार बिज्ञप्ती जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment