नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पछिल्लो राजनीतिमा सुशील कोइराला र शेरबहादुर देउवा असफल भएको आरोप लगाउनुभएको छ । आसन्न महाधिवेशनमा आफुलाई सभापतिको दावेदारका रुपमा प्रस्तुत गर्दै नेता पौडेलले पार्टीका शीर्ष नेताहरु असफल भएको बताउनुभएको हो ।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment