काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद विस्तारको तयारी हुँदैछ । नयाँ मन्त्रीहरुको सपथ बिहीबार साँझ हुने तयारी रहेको छ ।
स्रोतका अनुसार परिवार दलबाट एकनाथ ढकाल, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र जनमुक्ति पार्टीका शिवलाल थापा मन्त्री हुँदैछन् ।
एक मन्त्रीले दिएको जानकारी अनुसार अन्य केही साना दलबाट समेत मन्त्री थप्ने तयारी हुँदैछ । प्रधानमन्त्रीको दल एमालेबाट राज्य र सहायक मन्त्री थपिने संभावना रहेको ति मन्त्रीले जानकारी दिए।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment