मुलुकको विकास सहकारीबाट मात्र सम्भव
सरकारका मुख्य सचिव डाक्टर सोमलाल सुवेदीले मुलुकमा राजनीतिक स्थायित्व नहुँदा आर्थिक सुधार आउन नसकेको प्रष्ट पार्नु भएको छ । काठमाण्डौमा सुरु भएको दक्षिण एसियाली क्षेत्रीय परामर्श गोष्ठीको उद्घाटन सत्रमा उहाँले अब सहकारीको माध्यमबाट मात्र देश विकास सम्भव भएको तर्क पनि गर्नुभयो । सोमवारदेखि सुरु भएको गोष्ठीले सन् २०१६ को अप्रिलमा इन्डोनेसियाको जकार्तामा हुने एसिया प्रशान्त क्षेत्रका १० औँ मन्त्रीस्तरीय सम्मेलनको मुख्य आधार तयार गर्नेछ ।
0 comments :
Post a Comment