English Edition

संविधान कार्यान्वयनमा दलहरुबीच एकता आवश्यक : महामन्त्री सिटौला

शनिवार विराटनगरमा नेपाल महिला संघ मोरङले आयोजना गरेको नयाँ संविधानमा महिलाहरुको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामंत्री सिटौलाले संविधान कार्यान्वयनका लागि मात्र नभई मुलुकको स्थायी शान्ति र स्थायित्वका लागि संविधान निर्माणमा संलग्न दलहरु बीच एकता आवश्यक रहेको बताउनु भयो । महामन्त्री सिटौलाले नयाँ संविधानमा महिलाहरुलाई विशेष अधिकार दिइएको बताउदै यसको कार्यान्वयनका लागि धेरै कानुनहरु निर्माण गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले नयाँ संविधानका प्रावधान अनुसारका हक अधिकार उपभोग गर्न महिलाहरु पनि सचेत र सजग हुनुपर्ने बताउनु भयो । 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment