उद्योग मन्त्री सोम प्रसाद पाण्डेले मधेसीमोर्चा आफ्ना मागका विषयमा स्पष्ट नभएको बताउनुभएको छ । सरकार उनीहरुको मागका विषयमा संवेदनशील भएपनि आन्दोलनरत मधेसी मार्चाका नेताहरु बार्ताका लागि बालुवाटारको साटो भारतीय दुताबासमा गएवाट उनीहरु आफ्नो मागमै प्रष्ट नदेखिएको मन्त्री पाण्डेले बताउनुभयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment