मोर्चाको मुद्दाले वैठकमा प्रवेशनै पाएन
राजनीतिक निकासकोलागि उपाय पहिल्याउन बसेको सत्तारुढ गठवन्धन, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको त्रिपक्षीय वार्ता फेरी विना निष्कर्ष टुंगिएको छ । व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक पेश गर्ने विषयमा दलहरुबीच विवाद भएपछि वार्ताले ठोस निकास निकाल्न नसकेको हो ।

0 comments :
Post a Comment