प्रमुख तीन दलका नेताहरु मात्र होइन, आमनागरिकमा पनि एउटा आशा पलाएका छ । आन्दोलनरत मधेसी मोर्चासँग कुरा मिल्छ र अवस्था सहज हुन्छ भन्ने । बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहभागी नेताहरुलाई यस्तै आशालाग्दो संकेत देखिएको बताउनुभयो भने निजी भ्रमणको लागि भन्दै भारत पुगेर फर्किएका उपप्रधानमन्त्री कमल थापाले पनि अब छिटै नाकाबन्दी अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment