English Edition

बेलायतमा शेष घले र जमुना घलेलाई रातो कार्पेट र ब्याकपाइपर धूनद्वारा भब्य स्वागत !!





एनआरएन यूकेद्वार आयोजना गरिएको शेष तथा जमुना घलेको स्वागत तथा एनआरएन मूख्यालय निर्माणको लागि फन्ड रेजिङ कार्यक्रममा बेलायतका नेपालीहरुले एउटा ऐतिहाँसिक रुपमा एनआरएनएका अध्यक्ष शेष घले तथा आइसिसी सदस्य जमुना घले तथा अन्य पाहुनाहरुको ब्याकपाइपर धून बजाउँदै रातो कार्पेटमा, पञ्चकन्याद्वारा कलश सहित भब्य स्वागत कार्यक्रम सम्पन्न गरेका छन । 

सङै एनआरएन यूकेले एनआरएनको भवन निर्माण गर्नको लागि एक करोड रुपैयाँ संकलन गरेको छ । सो अबसरमा घलेले सारगर्वित भनाइ राखे ।


भिडियो स्रोत एभरेष्टटाइम्सडटनेट  
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment