English Edition

यस्ता देश जहाँ महिलालाई पेन्टी लगाउन बन्देज छ

एजेन्सी । महिलाहरुले लगाउने विभिन्न प्रकारका पहिरनमाथी रोक लगाईएको सुनिएको छ । महिलाहरुले अन्तरवस्त्र (पेन्टी) लगाउन नपाईने भन्ने कुरा पत्यार गर्न मुस्किल पर्छ । तर विश्वमा यस्ता देशहरुपनि छन जहाँ महिलाहरुलाई अन्डरवियर (अन्तरवस्त्र) लगाउन कानूनत रोक छ ।



कजाकिस्तान, बेलारुस र रुसमा महिलाहरुलाई अन्डरवियर पहिरन नपाउने कानून छ । अर्थात यी देशहरुका महिलाहरुले अन्डरवियर लगाउन पाउदैनन् । यहाँका महिलाहरुलाई विना अन्डरवियरनै बस्नु पर्छ ।



सोभियत रुसबाट अलग भएर बनेका कजाकिस्तान, बेलारुस र रुस तीन देश छन्, यहाँका महिलाहरुले अन्डरवियर लगाउन कानूनीरुपमा रोक लगाईएको छ जसको विरोधमा अहिलेसम्म महिलाहरुले धेरै आन्दोलन पनि गरिसके तर सरकारले उनिहरुको मागको सुनुवाई गरेको छैन ।



यस कानून अन्तर्गत यी देशहरुमा लेसवाला अन्तस्वस्त्रको उत्पादन, आयात एवं बिक्रीमा पूर्णरुपमा प्रतिबन्ध लगाईएको छ । यस कानूनको बिरोधमा यहाँका महिलाहरुले पेन्टी अर्थात अन्डरवियर हातमा लिएर बिरोध प्रदर्शन गरे । प्रदर्शनका अवसरमा पुलिसले कजाकिस्तानबाट ३० महिलाहरुलाई पक्राउ समेत ग(यो । महिलाहरुले लामो समय देखी यस कानूनलाई खारेज गर्न माग गरिरहेका छन् तर सरकार उनिहरुको माग मान्न तयार देखिदैन ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment