English Edition

आपराधिक गतिविधिमा संलग्न हुनेहरु विरुद्ध प्रहरी आक्रमक बन्दै

मुलुकको असहज परिस्थितिको लाभ उठाउदै आपराधिकगतिविधिमा संलग्नहुनेहरुविरुद्ध प्रहरीले आक्रमकनीतिको अख्तियार गरेको छ । एक साताको अवधिमालागूऔषधओसारपसार, लुटपाट, चोरी, डकैटी र कालोवजारी गर्ने २० भन्दा बढी व्यक्तिहरुलाई नियन्त्रणमा लिई विहीवार प्रहरीले सार्वजनिक गरेको हो । विहीवार महानगरीय प्रहरी परिसर काठमाडौमाथानकोट, स्वयम्भू, महाराजगञ्ज, कालीमाटी, सोह्रखुट्टेलगायत वृत्तकाप्रहरी प्रमूखहरु भेलाभएर विभिन्नअपराधमा संलग्नभएको अभियोगमा एक साताभित्र नियन्त्रणमा लिएका २० भन्दा बढी व्यक्तिहरुलाई सार्वजनिक गरेको हो । असहज परिस्थितिको लाभ उठाउदै हुनसक्ने अपराधलाई नियन्त्रणमा लिनप्रहरी सजगभएको भन्दै त्यसविरुद्धको कारवाहीलाई तीव्रतादिदा एकै सातामा धेरै मानिसहरु पक्राउ परेको काठमाडौ प्रहरी प्रवक्ताएसपीविश्वराजपोखरेलले जानकारी दिनुभयो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment