English Edition

आफूले सचेत गराउँदापनिदलहरुले नमान्दा देशमा संकट देखिएको रामवरण यादवको दाबी

पूर्व राष्ट्रपति रामवरण यादवले संविधान घोषणा गर्नुअघि बाहिर रहेका संघर्षरत दलहरुकामाग समेटन केहि समय थप्नुपर्ने आफुले गरेको आग्रहलाई दलहरुले इन्कार गरेकाकारण समस्याबल्झेको बताउनुभएको छ । उहाँले मधेस देशभित्रै रहेको तर उसकामागनुसुनेपोखिन सक्ने भन्दै सचेत समेत गराउँदापनिदलहरुले वेवास्तागरेको गुनासो गर्नुभयो । बीपीबिचार राष्ट्रिय समाजद्धारा ४० आंै राष्ट्रिय एकतातथा मेलमिलापदिवसकाअवसरमाबिहीबार काठमाडौंमाआयोजित राष्ट्रिय राजनीतिमावीपीकोइरालाको सिद्धान्त र विचारहरु नामकपुस्तकविमोचनकार्यक्रममाबोल्नुहुदै पूर्व राष्ट्रपति रामबरण यादवले दलहरुले आफनो सल्लाहलाई बेवास्ता गरेको गुनासो गर्नुभएको हो । उहाँले दलहरुले त्यति बेलाफास्ट र सुपर फास्टको गतिमा संविधानबनाउने घोषणा गर्दा आफूले दुर्घटना हुन सक्छ भनेर सचेत गराएको पनिकार्यक्रममा स्मरण गर्नुभयो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment